काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । मुलुक संघीय संरचनामा गइसकेकाले सोही अनुसारको विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले छलफल प्रारम्भ गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको […]