काठमाडौं, १० साउन । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको प्रावधान घातक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद देवकोटाले भने, “नागरिकता संविधानसँग जोडिएको विषय हो । तर संविधान बनाउँदा यसलाई थाती राखियो । संसदको राज्यव्यवस्था समितिमा २ वर्षसम्म सहमति भएन […]