असुरक्षित गर्भपतन : जोखिममा महिलाको स्वास्थ्य

काठमाडौं : नेपालमा कुल मातृ मृत्युदरमध्ये सात प्रतिशत महिला/किशोरीको मृत्यु असुरक्षित गर्भपतनका कारण हुँदै आएको छ। विकासशील मुलुकहरूमा ठूलो समस्याको रूपमा रहेको प्रजनन् स्वास्थ्यमा गर्भपतनको समस्या नेपालमा पनि ठूलो समस्याको रूपमा रहेको छ। वातावरण, स्वास्थ्य र जनसंख्या क्रियाकलापको अनुसन्धान केन्द्र (कृपा)ले गरेको एक...

सम्बन्धित सामग्री

‘असुरक्षित गर्भपतन गराउँदा ज्यान जोेखिममा पर्न सक्छ’

कञ्चनपुरमा पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निः शुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटेन असुरक्षित गर्भपतन

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् ।आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र […]

५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

गर्भपतनले कानूनी मान्यता पाएको २० वर्षसम्म पनि चेतनाको अभावमा अझै ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य छन् । आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा …

‘अबको गन्तव्य: असुरक्षित गर्भपतन’

काठमाडौं: ‘अबको गन्तव्य : असुरक्षित गर्भपतन’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ। ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ। असुरक्षित गर्भपतनकै क...

ओखलढुंगामा बढ्यो असुरक्षित गर्भपतन - Naya Patrika

ओखलढुंगाका अधिकांश स्वास्थ्य संस्थाले गैरकानुनी रूपमा असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । निश्चित स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतन गर्न पाउने कानुनी व्यवस्थाविपरीत जिल्लामा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाले गैरकानुनी ढंगमा गर्भपतन...पूरा पढ्नुहोस् »

असुरक्षित गर्भपतन नगरौं

अनिच्छित गर्भलाई सुरक्षित रूपमा अस्पतालमा फाल्न सकिन्छ । अस्पताल बाहिर वा अन्यत्र गएर गराइएको गर्भपतन असुरक्षित तथा महँगो हुने गर्छ । सुरक्षित गर्भपतन सेवा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकबाट गराइने गर्भपतन ९८ प्रतिशत सुरक्षित हुन्छ ।