काठमाडौं: ‘अबको गन्तव्य : असुरक्षित गर्भपतन’ भन्ने नाराका साथ चौथो सुरक्षित गर्भपतन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले वर्षेनी गर्भपतन गराउने अनुमान छ। ती गर्भपतनमध्ये ५८ प्रतिशत असुरक्षित हुने गर्दछ। असुरक्षित गर्भपतनकै क...