१५ कात्तिक काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठका कारण एक साता बन्द भएर सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंक (२.९९ प्रतिशत) ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । […]