भैरहवाका मासु पसलमा अनुगमन

भैरहवा, साउन २ठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मासु पसलहरुमा अनुगमन गरेको छ । १४ वटा मासु र एउटा माछा पसल गरी १५ वटा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा केही मासु पसलमा खसी र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेर राखिएको, कुखुरा र खसी एउटै हतियारले काटिएको, दर्ता प्रमाणपत्र नविकरण नगरिएको र मूल्यसूची […]

सम्बन्धित सामग्री

पोखरामा २१९ केजी माछा र १५ केजी खसीको मासु नष्ट

पोखरा महानगरपालिकाले बजार अनुगमनका क्रममा २१९ केजी माछा र १५ केजी खसीको मासु नष्ट गरेको छ । पोखरा महानगर उपप्रमुख मन्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकका १७ माछा र मासु पसलमा अनुगमन गरिएको हो ।

चाडपर्व आएसँगै बजार अनुगमनमा सक्रियता

चाडपर्व नजिकिएसँगै बजार अनुमगनमा प्रशासनको सक्रियता बढेको छ । घरेलु तथा साना उद्योग मुख्य कार्यालय कार्यालय दोलखाको अगुवाइमा भएको बजार अनुगमनका क्रममा खाद्यान्न तथा मासु पसलमा अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपभोक्ताका प्रतिनिधि र दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधि संलग्न टोलीले हरेक पटक खाद्यान्नलगायतका पसल र गोदममा अनुगमन गरी म्याद गुज्रेका सामान बरामद […]

बुटवलका मासु पसलमा अनुगमन

बुटवल क्षेत्रमा मासु पसलमा अनुगमन गर्दा फोहोर बधशाला, अखाद्य बस्तु फेला परेको छ ।बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा बधशालामा सरसफाइमा ध्यान नदिइएको बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको […]

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित

रुपन्देही – बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो । बुटवलको […]

बुटवलमा सडेको मासु बिक्री

बुटवलमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार यहाँका विभिन्न मासु पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका पाइएका माछा, मासु तथा मासुजन्य पदार्थ नष्ट गरिएको अनुगमन