बुटवल क्षेत्रमा मासु पसलमा अनुगमन गर्दा फोहोर बधशाला, अखाद्य बस्तु फेला परेको छ ।बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा बधशालामा सरसफाइमा ध्यान नदिइएको बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनुगमनमा ३ वटा मासु पसलमा अखाद्य मासु भेटिएको छन् भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको […]