के छ अब्दुल्लाह अल्मुताइरीको अबको योजना ?

१५ कात्तिक, काठमाडौं । साफ च्याम्पियनसिपका दौरान नेपाल नफर्किने अभिव्यक्ति दिएका अब्दुल्लाह अलमुताइरी अझै ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहने रहने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब्दुल्लाह अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता गर्दै मंगलबार प्रस्तुत गर्‍यो । जसमा एन्फाले अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता भएको र २०२४ को अन्तयसम्म उनी […]

सम्बन्धित सामग्री

अफगानिस्तानका मुख्य प्रशिक्षकमा अल्मुताइरी

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएका छन् । अफगानिस्तान फुटबल संघले बिहिबार सामाजिक सन्जालबाट कुवेती नागरिक अल्मुताइरीलाई फुटबलका नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।...

अल्मुताइरीले एन्फालाई टेरेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अटेरी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मात्र होइन नेपाली खेलकुदका कुनै पनि निकायलाई उनले टेर्दैनन् । कुवेती अल्मुताइरीसँगै जोडिएका विवादमा युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले र एन्फाले अलग अलग छानविन समिति गठन भएको थियो । दुवै छानविनको […]

मुख्य प्रशिक्षक अल्मुताइरी ‘डिस्चार्ज’

काठमाडौँ – एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्। एन्फाका अनुसार अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। एएफसी एसियन कप छनोट अन्तर्गत शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानको टेक्निकल एरियामा अचेत हुँदै ढलेका हुन्।

अब्दुल्लाह अल्मुताइरी फेरी विवादमा तानिए

The post अब्दुल्लाह अल्मुताइरी फेरी विवादमा तानिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

फाइनल गुमाउने भए नेपाल र भारतका मुख्य प्रशिक्षकले, अञ्जनले पनि खेल्न नपाउने

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाचले फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताका सबैभन्दा बढी सक्रिय यी दुई प्रशिक्षकले फाइनल गुमाउने हुँदा खेल प्रेमीहरू निराश बनेका छन् ।

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।...

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।...