काठमाण्डाै – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएको छ ।आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली...
तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।...
तारकेश्वर उमा कुङ्फु स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ। ग्रेडिङमा ४० खेलाडीको सहभागिता रहेको तारकेश्वर उमा कुङ्फु स्कुलका प्रमुख प्रशिक्षक रमेश महर्जनले जनाएका छन्।...
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले एसिसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन्।मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको फाइनलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै उनले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै सन्तुष्ट रहेको बताएका हुन्।प्रशिक्षक देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आईपुगेका छन् ।मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ ओर्लिएका हुन् । मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलमा बाहिरिदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफुलाई जानकारी रहेकोले केहि समयमा परिवर्तन देखिने गरि काम गर्ने प्रतिक्रिया […]
काठमाडौं, साउन १६ । यू–२० राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतमा नेपाल भारतसँग पराजित भएसँगै प्रशिक्षक मेघराज केसीले गल्ती आफ्नै भएको बताएका छन्। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८(० गोलले पराजित गरेको थियो। केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद। खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ।,’ ‘सबैलाई […]
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान तीन सदस्यीय समिति गठन गरेको छ । ललितपरस्थित एन्फाको मुख्यालयमा आइतबार बसेको...
क्रिकेट खेलाडीको उत्पादनका लागि चाहिने मुख्य विन्दु भनेको क्रिकेट एकेडेमी हो । क्रिकेट एकेडेमीले उत्पादन गरेका खेलाडीहरू नै पछि राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको पहिचान बनाउन सफल हुन्छन् । त्यसै मध्यको एक एकेडेमी हो, ग्रेट हिमालयन एकेडेमी । सन् २०१३ देखि सञ्चालनमा आएको यस एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा नेपालका लागि महत्त्वपूर्ण योगदान गरेको छ । बागमती प्रदेशले सम्पन्न गरेको क्रिकेट प्रतियोगितामा हिमालयन एकेडेमीका थुप्रै उत्पादनहरु देख्न सकिन्थ्य
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले ‘नयाँ प्रतिभावान खेलाडी’ घोषणा कार्यक्रमअन्तर्गत राष्ट्रिय खेल भलिबलका २४ खेलाडीको छनोट गरेको छ । त्यसमा समान १२–१२ पुरुष÷महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प