कटुवा पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

काठमाडौँ – प्रहरीले एक थान कटुवा पेस्तोल र सोही पेस्तोलको तीन राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय ओम प्रकाश पाल रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनी हरिनगरा गाउँपालिका-४ स्थित सोनु मेहताको घरमा बस्दै आएका थिए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई […]

सम्बन्धित सामग्री

दुई थान पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बर्दियामा दुई थान पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गुलरिया नगरपालिका– ६ प्रहरी कार्यालय अगाडिको खाजा नास्ता पसलबाट दुई वटा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने नौ राउन्ड...

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

साइकल चोरेको आरोपमा स्थानीयले खानतलासी गर्दा दुवै जनाको साथबाट दुई नाल कटुवा पेस्तोल भेटिएको प्रत्यक्ष दर्शीले बताएका छन्। दिन दहाडै पेस्तोलसहित भारतीय नागरिक आएपछि स्थानीय त्रसित बनेका छन्।...

रुपन्देहीमा पेस्तोल र गोलीसहित ३ जना भारतीय नागरिक पक्राउ

लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।  उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए ।शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरुलाई ठक्कर दिई

रुपन्देहीबाट कटुवा पेस्तोल र गोलीसहित तीन जना भारतीय नागरिक पक्राउ

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । उनीहरू यूपी ५५ एडी […]

रुपन्देहीबाट कटुवा पेस्तोल र गोलीसहित ३ जना भारतीय नागरिक पक्राउ

२० असार, काठमाडौं । रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट […]

विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको छ ।  भारतको जोगवनीबाट विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई  हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीकृष्ण ठाकुरले  प्लाष्टिकको झोलाभित्र राखेर ल्याउँदै गरेको अवस्थामा पटेलको साथबाट एउटा कटुवा पेस्तोल‚ लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा च

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

१३ वैशाख, सर्लाही । सशस्त्र प्रहरीले दुई नाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामढी बिसनपुरका २२ वर्षीय सकलदिप कुमार रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा-६ खुटौनाबाट पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरीले उनको साथबाट २ सयग्राम चरेससमेत बरामद गरेको छ […]

ब्यापारी अपहरण गर्न आएका तीन भारतीय नागरिक अत्याधुनिक पेस्तोलसहित पक्राउ!

रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र २७ वर्षिय अजयप्रसाद कुसाह छन्। प्रहरीले उनीहरुको साथबाट एक थान अटोमेटिक पेस्तोल, एक थान कटुवा पेस्तोल र ३ राउण्ड एसएलआरको…

अवैध हतियारसहित ६ जना पक्राउ

अवैध हतियारसहित शंकास्पद गतिविधिमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोल्हवी नगरपालिका –२ स्थित भलुहीखोर सडकमा चेक जाँचको क्रममा मंगलबार साँझ अवैध हतियारसहित तीन नेपाली र तीन भारतीय नागरिक पक्राउ परेका हुन् । निजगढबाट कोल्हवी आउँदै गरेको ना.१ ह ८०१५ नम्बरको टेम्पोमा रहेका उनीहरुको साथबाट तीन थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ७ राउन्ड गोली, धारिलो हतियार र ६ थान मोबाइल सेट समेत प्रहरीले बरामद गरेको छ ।

पेस्तोल र गोलीसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ :: Pahilopost.com

पर्साः प्रहरीले भारत बिहारका २५ बर्षीय महम्मद शम्शेरलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–७ राम टोलबाट उनलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो। मोटरसाइकलकोे सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा एक नाल कटुवा पेस्तोल र ३ राउण्ड गोली