पुनर्बीमा लाइसेन्सका लागि पाँच कम्पनीको प्रस्ताव

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बिमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका छन् ।अन्नपूर्ण रि, काठमाडौं रि, पु्रुडेन्सियल रि, हिमालयन रि र जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए ।“समितिले दिएको समयसीमाभित्र पाँच कम्पनीको प्रस्ताव परेको छ” उनले भने, “मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने […]

सम्बन्धित सामग्री

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ। प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा...

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

काठमाडौं, पुस १२ । नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा […]

नेपालको पहिलो फ्लाइओभर बनाउन सात कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो ।७ पुसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका […]

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ७ कम्पनीको प्रस्ताव

नेपालको पहिलो फ्लाइओभर निर्माणका लागि ८ निर्माण कम्पनीले प्रस्ताव पेश गरेका छन् । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘ग्रेड सेपरेटेड इन्टरसेक्सन’ निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो । ७ पुषसम्म प्रस्ताव पेश गर्ने समय सीमा तोकिएकोमा ७ कम्पनीले प्रस्ताव पेश गरेका हुन् । सवारी चाप यो क्षेत्रमा बढी देखिएकाले तत्काल यो क्षेत्रको सवारी व्यवस्थापन गर्न ग्वार्को चोकमा फ्लाइओ

नेपालको स्याटेलाइट प्रक्षेपणका लागि आठ कम्पनीको प्रस्ताव

अन्तरिक्षमा  आफ्नै   भू–उपग्रह   (स्याटेलाइट)   प्रक्षेपण   गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा  अन्तर्राष्ट्रिय  कम्पनीले  प्राविधिक  र  आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए । उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन,  कानुनी  संरचना,  व्यावसायिक  ढाँचा  र&n...

पुनर्बिमा लाइसेन्सका लागि पाँच कम्पनीको प्रस्ताव

नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्सका लागि बिमा समितिले दिएको समयभित्र ५ कम्पनीले प्रस्ताव गरेका छन् । मंगलरबारसम्म अन्नपूर्ण रि, काठमाडौं रि, प्रडुन्सियल रि, हिमालयन रि, जेन्युन रि गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौड्यालले जानकारी दिए । “समितिले दिएको समयसिमाभित्र पाँच कम्पनीको प्रस्ताव परेको छ,” उनले भने, “मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने एक कम्पनीले लाइसेन्स प्राप्त गर्छ ।” समितिले २१ दिनको समय दिएर वैशाख १६ गते नयाँ पुनर्बिमा कम्पनीका लागि...

नेपालका लागि भू- उपग्रहसम्बन्धी अध्ययन गर्न ४ ओटा कम्पनीको प्रस्ताव

वैशाख २६, काठमाडौं । नेपालको आफ्नै भू- उपग्रह राख्न आवश्यक अध्ययनका लागि चार ओटा कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मंसिरमा पुरानो प्रस्ताव रद्द गरेर भू- उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो ।      प्राधिकरणको प्रस्तावानुसार गत पुसमा देशका नौ ओटा कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो । पाँच ओटा कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार ओटाले प्रस्ताव पेश गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।       प्रवक्ता पौडेलका अनुसार भारतको केपिएमजी असुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको यूरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले आर्थिक प्रस्ताव पठाएका छन् । आर्थिक प्रस्ताव पेश नगर्नेमा अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेशनल छ ।       यसअघि चीनको पेचिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको यूरो कन्सल्ट, बेलायतको लण्डन इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी–एग्रोस्याटले आशयपत्र बुझाएका थिए ।       यसैगरी अमेरिकाको स्पेस, यूएईको एसथ्रिटेल, बेलायतको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिंगापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर छन् ।       आर्थिक प्रस्ताव पेश गरेका चार ओटा कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट हुनेछ । ४० प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिनेछ ।       प्रवक्ता पौडेलका अनुसार छनोटमा परेका चार ओटा कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्ताव माग गरिने छ । उनीहरुबाट आएको प्रस्ताव अध्ययन गरी प्राधिकरणले भू- उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा एक कम्पनीलाई दिनेछ ।      सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालनमा ल्याउन गत असारमा भू- उपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै भू- उपग्रह राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ ओटा देशका २२ ओटा कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।        चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, सउदी अरब, क्यानडा, अमेरिका, फ्रान्स, रुस र इजरायलका गरी २२ ओटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए ।       दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भू- उपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । रासस

खोप बेच्‍न ४ कम्पनीको प्रस्ताव

कोभिड–१९ प्रतिरोधात्मक भ्याक्सिन (खोप) नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव परे पनि सरकारले भने निर्णय गर्न सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने पछिल्लो समय बिचौलियाका कारण खोप खरिदको निर्णय हुन नसकेको बताउँदै आएका छन् । त्यस्ता बिचौलियाको पहिचान तथा विवरण सार्वजनिक भने गरेका छैनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न चाहने चारवटा कम्पनीका प्रस्ताव थन्किएर बसेको छ । ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको छ,’ स्रोतले भन्यो, ‘न...

नयाँ पुनर्बीमा कम्पनीको प्रस्ताव माग

पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएकोले इच्छुक लगानीकर्तासँग बिमा समितिले पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरेको छ ।न्युनतम पुँजी १० अर्ब रुपैयाँको नयाँ बिमा कम्पनीमा यसअघि लगानी गरिसकेका लगानीकर्ताले लगानी गर्न पाउने छैनन् । समितिको यो नयाँ नियमले नेपाल पुनर्बीमा कम्पनीमा लगानी […]

कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव

२७ फागुन, काठमाडौं । सरकारले भारतबाट कोभिड-१९ विरुद्धको ५० लाख डोज खोप किन्दा म पहिले भन्दा बढी मूल्य पर्ने देखिएको छ । यसअघि सरकारले २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरेको थियो । यो पटक भने भारतको सेरम इन्ष्टिच्युट अफ इण्डियाले प्रतिडोज ६ डलर माग गरेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका प्रमुख डा. […]