४ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नो पक्षमा बहुमत पुर्याउन सक्रिय भएका छन् । यसै क्रममा उनले विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग […]