श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षले माल्दीभ्स पनि छाेडे, पुगे सिङ्गापुर

देशमा जारी आर्थिक संकटमा जिम्मेवार ठहर्‍याउँदै आफूविरुद्ध उत्रिएका जनताबाट जोगिन उनी गत बुधबार बिहानै देश छाेडेर माल्दिभ्सको राजधानी माले पुगेका थिए

सम्बन्धित सामग्री

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्कने अपेक्षा

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताउनुभएकाे छ ।  आज मङ्गलवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले पूर्वराष्ट्रपति राजापाक्षे औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उहाँ लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताउनुभयाे । गएकाे असार २९ गते राजापाक्षे श्रीलङ्काबाट माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुग्नुभएकाे थियाे ।   सिङ्गापुर पुगेको भोलिपल्ट उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे । त्यही दिन सभामुख महि...

श्रीलंकाका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरसँग आग्रह

कोलम्बो । श्रीलंकाको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको अधिकारीहरूले सोमबार बताएका छन् । द्वीप राष्ट्रको पीडादायी आर्थिक संकटबाट क्रोधित हजारौं प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजापाक्षे यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिङ्गापुर पुगी निर्वासित जीवन बिताइरहेका […]

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्काकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएकाे बीबीसीले जनाएकाे छ ।  बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएकाे थियाे तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काकाे सर्वाेच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएकाे हाे । यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गाेटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसक्नुभएकाे छ । उहाँले सिङ्गापुरबाटै इमेलकाे माध्यमबा...

ज्यान जोगाउन माल्दीभ्स पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति सिङ्गापुर भाग्दै

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्ष माल्दिभ्सबाट सिङ्गापुर जाने भएका छन्। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्ष मालेमा एक दिन पनि पुरा नबसी बुधबार राती सिङ्गापुर प्रस्थान...