श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्काकाे सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएकाे बीबीसीले जनाएकाे छ ।  बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गर्नुभएकाे थियाे तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काकाे सर्वाेच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएकाे हाे । यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गाेटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसक्नुभएकाे छ । उहाँले सिङ्गापुरबाटै इमेलकाे माध्यमबा...

सम्बन्धित सामग्री