सिमकोट – कर्णाली प्रदेश र दुर्गम क्षेत्रमा काम गर्ने सञ्चारकर्मीको पारिश्रमिकको यथार्थ अवस्था बुझ्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ। विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको पीडा सरोकारवाला पक्षसँग सञ्चारकर्मीले पोखेपछि न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिल नेपालले उपसमिति हुम्लाबाटै गठन गरेको हो। समितिका अध्यक्ष राजेन्द्र अर्यालले कर्णालीका सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक […]