प्रत्यायोजित विधायन अध्ययन उपसमिति गठन

४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । शुक्रबार बसेको समिति बैठकले नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायन अनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार भए÷नभएको अध्ययन […]