काठमाडौं : गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको छ।मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ– नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्साअंकित विभूषण २०७८ वैशाख १ वितरण गरिनेछ।'यसैगरी २०७६ मा असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भई २०७७ वैशाख १ गते वितरणका लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा आएको विभिन्न सञ्चारमाध्यममा आएका समाचार