ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित)

काठमाडौँ । बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो । मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको […]