दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ गते रिलिज हुने

काठमाडौं । दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता रामबाबु गुरुङले आगामी वैशाख १ गते फिल्म रिलिज हुने जानकारी दिए । सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी’कै निर्माण कम्पनी बाँसुरी फिल्म्सले निर्माण गरेको यो फिल्म उपेन्द्र सुब्बा निर्देशित पहिलो फिल्म हो । सुब्बा कबड्डी सिरिजका लेखक समेत हुन् […]

सम्बन्धित सामग्री

यस वर्ष दयाहाङका १० फिल्म

काठमाडौं । दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् । उनको व्यस्तता यस वर्ष रिलिज हुने फिल्मको सूचीले नै पुष्टि गर्छ । २०८० सालमा उनी अभिनित १० फिल्म प्रदर्शनमा आउने देखिएको छ । वर्षको सुरुवात वैशाख १ गते उनका दुई फिल्म एकैसाथ रिलिज भए, ‘जारी’ र ‘बिहेपास’ । ‘जारी’ ब्लकबस्टर बन्यो । केही समयअघि ‘नीरफूल’ […]

फागुन २५ मा ‘दयाहाङ भर्सेस दयाहाङ’

काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राईलाई अर्को एक समस्या आइलागेको छ । त्यो हो, उनी अभिनित फिल्म एकै मितिमा रिलिज हुनु । गत वैशाख १ मा उनका दुई फिल्म ‘बिहेपास’ र ‘जारी’ एकसाथ रिलिज भए । आउँदो फागुन २५ गते यो परिस्थिति दोहोरिंदैछ । यसपटक त दयाहाङ मात्र होइन, मिरुना मगरको समेत फिल्म जुध्दैछ […]

चार सातामा 'जारी' ले कमायो १७ करोड

काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले नेपालभरि १७ करोडको व्यापार गरेको छ। वैशाख १ गतेबाट रिलिज भएको फिल्मले चारसातामा १७ करोड 'कलेक्सन' गरेको वितरक मनोज राठीले जानकारी दिए। ‘जारीले घरेलु बक्सअफिसमा १७ करोड कमाएको छ। अझै पनि धेरै मल्टिप्लेक्सहरुले यस फिल्मलाई शो उपलब्ध गराएका छन्,’ राठीले…

'जारी'ले तीन सातामै कमायो १६ करोड, ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को उठेन लगानी

काठमाडौं : वैशाख १ मा रिलिज भएको उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ को व्यापार जारी छ। चौथौ साता लाग्दा जारीले क्युएफएक्समा मात्रै १७ शो पाएको छ। पछिल्लो अपडेट अनुसार जारीले  नेपाल भरबाट १६ करोड रुपैयाँको व्यापार गरिसकेको वितरक फिल्मका मनोज राठीले बताए। गत साता रिलिज भएका फिल्म ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’…

रोकिएन 'जारी'को आक्रामक व्यापार : दुई सातामै कमायो १४ करोड

काठमाडौं : नेपाली, बलिउड र हलिउड फिल्म थपिएर तेस्रो हप्ता लाग्दा पनि फिल्म ‘जारी’ को आक्रामक व्यापार रोकिएको छैन। सलमान खानको 'किसिका भाइ किसिका जान' र 'इभिल डेड राइज'जस्तो चर्चित शृंखलाले फ्राइडे रिलिज पाउँदासमेत जारीले शुक्रवारमात्र ३४ शो पाएको छ। शनिवारका लागि ३८ शो तय भइसकेको छ जारीको। जारीसँगै आएको बुलाकी र बिहे पास हलबाट उत्रिसक्दा वैशाख १ गतेबाट रिलिज भएको…

जारीको चरी बस्यो

कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म जारीमा समावेश चरी बस्यो बोलको गीत हालै सार्वजनिक गरिएको छ। लिरिकल गीतमा कालीप्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ। सार्वजनिक गीतकोे लिरिकल भिडियोमा अभिनेता दयाहाध्र राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोक प्रस्तुत गरिएको छ। आगामी वैशाख १ गते रिलिज हुने जारी प्रथामा आधारित फिल्ममा लिम्बू […]

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने

काठमाडौं । आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ । घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ । यस्तोमा सोही मितिमा अर्को प्रतीक्षित फिल्म आउने निश्चित छ, […]