चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरु धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हि...