मुगु । पुस दोस्रो साता सुरु हुँदैगर्दा हिमाली बस्ती अत्यधिक चिसो बढेसँगै माथिल्लो मुगुवासी तातो र पारिलो बेसी झर्न थालेका छन् । पूर्वी–उत्तरी भेग करान कार्मारोङ गाउँपालिकाका वस्तीमा हिउँ नपरे बग्ने पानी र चिसोले बरफ जम्न थालेपछि पशु–चौपाया, बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवतीलाई समेत चिसोले सताउन थालेपछि गाउँले बेसी थालेका हुन् । कार्मारोङ गाउँपालिकाको तिब्बती सीमावर्ती […]
The post माथिल्लो मुगुमा चिसो बढ्यो, बेसी झर्दै गाउँले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चिसोले हिमाली जिल्लाका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्नका लागि गाउँलेहरु धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्। तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानी समेत जम्न थालेको छ। चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ। हि...
ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् । हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर […]