तेह्रथुम बन्याे 'ढाकाको राजधानी'

तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो।...

सम्बन्धित सामग्री

तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेकाे पाथिभरामा पर्यटकको वृद्धि

तेह्रथुम । तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेको पाथिभरा मन्दिरमा तीर्थालुसँगै आन्तरिक पर्यटकहरूको आवागमन बढ्न थालेको छ । पर्यटक र तीर्थालु वर्षभरी आउने गरेपनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको हो । गुराँसको राजधानीसँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । पूर्वका विभिन्न जिल्लाहरुको […]

तेह्रथुम र धनकुटामा बन्दाले मूल्य पाएपछि कृषक खुशी

तेह्रथुम । तेह्रथुम र धनकुटामा बन्दाले राम्रो मूल्य पाएपछि कृषक खुशी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको हाे । श्रम र लगानी गरेको बन्दा खेतीले राम्रो मूल्य पाएसँगै कृषक हर्षित भएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै फस्टाएको तरकारी खेती कृषकको मुख्य आम्दानीको स्रोत बन्न […]

तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम - तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले हिजाे तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बु समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपड...

ढाका कपडाको राजधानी तेह्रथुम

तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच सोमबार तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको हो ।स्थानीय खानाका परिकार, स्थानीय जातीय झाँकीहरुका साथ उक्त घोषणा गरिएको थियो । विगत लामो समयदेखि तेह्रथुममा उत्पादन भएको ढाका कपडा तेह्रथुमे ढाकाको […]

तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ । म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलकाे सहयाेगबाट आगो नियन्त्रणका आएकाे प्रहरीले जनाएकाे छ । The post तेह्रथुम सदरमुकाम म्याङलुङमा आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

तेह्रथुम पावर कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) बीच साधारण सेयर सूचीकरण गर्ने सम्झौता बिहीवार सम्पन्न भएको छ । सम्झौता पत्रमा तेह्रथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक श्री मोहन कुमार डाँगी र नेपाल स्टक एक्सचेन्जका  निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालबीच हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार तेह्रथुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भइ कारोवार योग्य भएको छ । कम्पनीले सर्वसाधारणको लागी २०७८ भदौ ९ ग...

तेह्रथुम पावरको शेयर रजिष्ट्रार बन्यो नेपाल-बंगलादेश क्यापिटल

सको लागि नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन्

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार नियुक्त

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ ।नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको […]

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन् ।हाल तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भइसकेको छ भने कम्पनीको चुक्ता पुँजी ४० करोड पुगेको कम्पनीले जनाएको छ । अव