प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार जोगाउने पक्षमा आफु नरहेको स्पष्ट पारेका छन् । आफु संविधानको धारा ७६ (३) अनुसार सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेको भएपनि विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि मार्गप्रशस्त गरेको बताए । संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी गर्न आव्हान गर्नुलाई विपक्षीहरुले गलत ढंगले व्याख्या गरेको बताए ।

सम्बन्धित सामग्री

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’त्यसैले, अर्थ

ओली कामचलाउ थिए, अदालतले त्यही सम्झाइदिएको हो : राधेश्याम अधिकारी

८ असार, काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन […]

प्रधानमन्त्रीको विषयमा नरोत्तम वैद्यले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना

काठमाण्डाै - नेपाली कांग्रेसका वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । वैद्यले शुक्रवार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भन्नुभएको थियो । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । प्रदेश सभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । एमालेका नेताहरुले तत्कालै पक्राउ गर्न माग गरेका छन् । न...

ओलीलाई हराउने उपयुक्त समय आएको छ : अष्टलक्ष्मी शाक्य

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिइरहेको बेला राजनीतिक सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताहरुमात्रै होइन, राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सक्रियता बढेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको सक्रियतालाई एमालेको माधव–झलनाथ समूहलाई समेटेर एमालेलाई एकढिक्का बनाउने प्रयासको रुपमा हेरिएको छ । यो सक्रियताले के […]

कसरी सम्भव भयो ओली-नेपालबीच वार्ता ?

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । बुधबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई टेलिफोन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । भट्टराईले आफूलाई प्रधानमन्त्रीले बोलाएको अर्का नेता घनश्याम भुसाललाई जानकारी दिए र उनी बालुवाटार गए ।बालु

‘केपी ओलीको प्रतिवाद गर्न तयार छौं’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आयोजना गरेको आकस्मिक बैठकमा सांसद रामकुमारी झाँक्री पनि उपस्थित थिइन् ।पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली रामकुमारी झाँक्रीको नामै सुन्न चाहँदैनन् । बालुवाटारमा भेट हुने निकटस्थहरुसँग प्रधानमन्त्री ओली रामकुमारी झाँक्रीको नाम लिएर कठोर आलोचना गर्ने गर्छन् ।यसरी प्रधानमन्त्री ओलीको तारो बनेकी एमाले युवा नेतृ झाँक्रीसँग सोमबार अर्याल होटल अगाडि पत्रकार

ओली समूहको संसदीय दलको बैठक : १ सय १५ सांसद बैठकमा उपस्थित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ। दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठक भर्खरै सकिएको ओली समूहका नेताले जानकारी दिए। भोलि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका थिए। प्रतिनिधिसभा विघटनपछि असन्तुष्ट रहँदै आएका प्रचण्ड- माधव…

टुँडिखेलमा प्रजातन्त्र दिवस समारोहको दृश्य

काठमाडौं : ७१ ‌‍‌औं प्रजातन्त्र दिवसको अवसरमा आज नेपाली सेनाले टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने…