काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा वसन्तपुर तथा त्यस आसपास क्षेत्रमा हस्तकला कपडा, झोला, गरगहना, धातु तथा माटाका सामग्रीले डबली क्षेत्र शोभायमान देखिएको छ । काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघको आयोजनामा आज आयोजित एक दिवसीय हस्तकला प्रदर्शनीले त्यस क्षेत्रमा पर्यटकको थप आकर्षण बढेको हो । नेपाल हस्तकला महासङ्घ आवद्ध सङ्घ, संस्था, उद्यमीको सहभागिता […]