विदेशमा खेल्न जान पाउँदा खुशी छु : सीता रानामगर

१८ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सीता रानामगरले विदेशमा गएर खेल्ने अवसर पाउँदा आफूलाई खुशी लागेको बताएकी छन् । हंक हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल-२०२२ प्रतियोगितामा छनोट भएकोमा आफूलाई खुशी महसुस भएको भन्दै उनले अरु नयाँ खेलाडीलाई पनि हौसला मिल्ने प्रतिक्रिया दिइन् । रानामगरले आफूलाई सहयोग गरेकोमा क्विन्स इभेन्ट मेनेजमेन्टलाई धन्यवाद समेत दिइन् […]