राष्ट्रिय टिमकी अलराउण्डर सीताले फेयरब्रेक-२०२३ खेल्ने

२५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी अलराउन्डर सीता रानामगर फ्रेन्चाइज क्रिकेट प्रतियोगिता फेयरब्रेकको नयाँ सिजनका लागि अनुबन्धित भएकी छन् । उनका म्यानेजर दीपेश पण्डितले दोस्रो सिजनको प्रतियोगितामा पनि सीताले खेल्ने निश्चित भएको जानकारी दिए । तर, उनले कुन टिमबाट खेल्ने निश्चित भइसकेको छैन । पण्डितका अनुसार सीताले सम्भवत: पुरानै टिम द टोर्नाडोजबाट […]