जित नजिक पुगेसँगै विश्वप्रकाश सानेपामा

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सुन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने । काँग्रेसको मतगणना अन्तिम चरणमा पुग्दा सानेपा पुगेका विश्वप्रकाश अविर दलिएको अवस्थामा

सम्बन्धित सामग्री

भारतमाथि सानदार जित हासिल गर्दै पाकिस्तान सेमिफाइनल नजिक

काठमाडाैँ – एसिसी यू–१९ एसियाकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो जित सहित सेमिफाइनल नजिक पुगेको छ। आइतबार भएको फाइनलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै फराकिलो रनरेटसहित ४ अङ्कका साथ शीर्ष स्थानमा छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १८ […]

डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक

काठमाडौं, ८ मंसिर । मकवानपुर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह जित नजिक पुगेका छन् । मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेका सिंह अन्तिममा आएर लिड गर्दै पहिलो स्थानमा पुगेका हुन् । करिब मतगणना सकिने क्रममा हेटौडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गन्न थालेपछि उनले ह्वात्तै अग्रता बढाएका हुन् । कुल ८४ […]

भक्तपुर क्षेत्र न २ मा दुलर्भ थापा जित नजिक

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापा जित नजिक रहेका छन्। अहिलेसम्म ६१९२८ मत गणना गर्दा थापाले २२६९४ मत प्राप्त गरेका छन्।...

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी जित नजिक पुगेको छ। निर्वाचन अधिकृत दीपक धितालका अनुसार अब यहाँ ६/७ हजारको हाराहारीमा मत गन्न बाँकी छ। यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले...

कैलाली ३ मा नागरिक उन्मुक्तिका चौधरी जित नजिक

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन्। हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित चौधरी अग्रस्थानमा छन्। गठबन्धनका तर्फबाट नेकपा...

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल जित नजिक

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । […]

आसिफको अर्धशतकमा नेपाल जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि सहज जित नजिक पुगेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४९ बलमा ८ चौका र […]

वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक

वीरगन्ज, ९ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् । उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् । सिंहभन्दा सरावगी १९ हजार ४५६ मतले पछाडी छन् । त्यस्तै, राप्रपाका गिरीश गिरीले २९ सय ५६ मत प्राप्त गरेका छन् […]

आसिफको अर्धशतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध सहज जित नजिक पुगेको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफले ३१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक पूरा गरे । आसिफ ३३ बलमा ६ […]

सानदार बलिङसँगै नेपाल फराकिलो जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङको सहयोगमा नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग फराकिलो जित नजिक पुगेको छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस २१ ओभरमा ७ विकेट गुमाउँदै ७९ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले ४ विकेट […]