वीरगन्ज, ९ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुखमा गठबन्धनका राजेशमान सिंह जित नजिक पुगेका छन् । उनले ३९ हजार ६६१ मत पाउँदा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयकुमार सरावगीले २० हजार २०५ मत प्राप्त गरेका छन् । सिंहभन्दा सरावगी १९ हजार ४५६ मतले पछाडी छन् । त्यस्तै, राप्रपाका गिरीश गिरीले २९ सय ५६ मत प्राप्त गरेका छन् […]