आसिफको अर्धशतकमा नेपाल जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि सहज जित नजिक पुगेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४९ बलमा ८ चौका र […]

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनीको पहिलो जित

एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ।

नेपाल टी-२० लिगः विराटनगरको पहिलो जित

विराटनगर सुपर किंग्सले जारी नेपाल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

नेपाल टी–२० लिगः जनकपुरको लगातार दोस्रो जित

जनकपुर रोयल्सले नेपाल टी-२० लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशसँग हारेको नेपाल जित विहिन

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । बंगलादेशलाई जित दिलाउन एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक–एक गोल गरे  ।समूह चरणमा नेपालको यो चौंथो हार हो । यो हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपालले पहिलो खेलमा भुटानसँग २–० गोलको हार ब्यहोरे

भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

३१ भदौ, काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो । हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल […]

हेल्प नेपाल र आर्मीको पाँचौं जित

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार पाँचौं जित निकालेको छ।...

दोस्रो जित निकाल्ने योजनामा नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाब

चन्द्रपुरमाथि नेपाल पुलिसको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले ३-० गोलअन्तरले जित निकालेको हो। पुलिसको जितमा शृजना खड्का, निर्मला बिक र रेखा पौडेलले गोल गरे। खेलको सातौं मिनेटमै खड्काको गोलमा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले…