२१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एन्फाले आगामी चैतमा त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार जनाएको हो । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म दशरथ रंगशालमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानले खेल्ने एन्फाले जनाएको छ । किर्गिस्तानको […]