न्यृुज अफ नेपाल, काठमाडौ । नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । चुनावी प्रचारप्रसार तथा आफ्नो पक्षमा जनमत देखाउन ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री […]