चितवन, ७ पुसः चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा १३ वर्षको अवधिमा १८ वटा मात्रै बच्चा हुर्किएका छन् । पछिल्ला दुई वर्ष अण्डा पारेको भए पनि बच्चा कोरल्न सकेको छैन । कृत्रिम रुपमा गरिएको प्रजननभन्दा प्राकृतिक रुपमा प्रभावकारी देखिएपछि प्रकृतिमा नै गिद्धको संरक्षणमा जोड दिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका […]