२४ घण्टा नबित्दै उल्टियो ट्रम्प प्रशासनको निर्णय, कोरोना भाइरस ‘टास्कफोर्स’ खारेज नहुने

ह्वाइट हाउसले कोरोना भाइरस ‘टास्कफोर्स’ खारेज गर्ने निर्णय गरेको २४ घण्टा पनि नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘टास्कफोर्स’ यथावत रहने बताएका छन्। कोरोनाको संक्रमणबाट ७० हजार बढीको मृत्यु भइरहँदा ‘टास्कफोर्स’ खारेज गर्ने विवादित निर्णय उल्टाउँदै राष्ट्रपति ट्रम्पले ‘टास्कफोर्स’ यथावत रहने बताएका हुन्। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा विश्वमै

सम्बन्धित सामग्री

नेपालमा ३० महिनाको अवधिमा कोरोनाबाट १२ हजारले ज्यान गुमाए

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि  ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पुगेको हो । नेपालमा पहिलो पटक २०७६ साल माघ १० गते पहिलोपल्ट कोराना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालय जानकारी दिएको थियो । साढे दुई वर्षको अवधिमा नेपालमा ९ वर्षसम्मका ५१ जना बालबालिकाले  कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।यस्तै, १० देखि १

थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

थप २० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टा देशभर थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।

दक्षिण कोरियामा २४ घण्टामा १ लाख ६४ हजार बढी कोभिडका नयाँ सङ्क्रमित थपिए

दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा  कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् ।  यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् ।दक्षिण कोरियामा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा सङ्क्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शुक्रबार यस प्रदेशमा १२ जनामा कोरोना भ

कोरोना बारे गुनासा तत्काल कार्यान्वयन गर्न संयन्त्र गठन

सरकारले गरेको निषेधज्ञाको समयमा कोरोना भाइरस (कोभिड १९) बारे कुनै पनि गुनासो भए तत्काल कार्यान्वय गर्ने गरी संयन्त्र खडा गरेको माननीय उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । भाइरस सङ्क्रमणसँग सम्बन्धित कुनै पनि समस्या तुरुन्तै समधान गर्न २४ घण्टा खुल्ला हुने गरी संयन्त्र तयार रहेको पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिनुभयो ।

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

राँझा– बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पत

ब्राजिलमा कोभिडबाट तीन हजार जनाको मृत्यु

ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९१४ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८६ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ६९ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्

ब्राजिलमा कोभिडबाट २४ घन्टामा तीन हजार ४७२ को मृत्यु

एजेन्सी । ब्राजिलमा गएको २४ घण्टा यता कोभिड–१९ को सङ्क्रमणबाट यहाँका तीन हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्यान गएको हो ।   यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ । त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्

२४ घण्टा बितिसक्दा पनि आइसोलेसनका बिरामीको 'स्वाब' परीक्षण भएन

झापा (भद्रपुर) : राजधानी बाहेक अन्यत्र कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणको परीक्षण ल्याब सञ्चालनमा नआउँदा जिल्लाका 'आइसोलेसन वार्ड'मा भर्ना भएका बिरामीको उपचारमा समस्या निम्तिएको छ। समयमै बिरामीको 'थ्रोट स्वाब' परीक्षण हुन नसक्दा यसले जोखिम र अनिश्चतता बढाएको हो। मेची अञ्चल अस्पताल भद्रपुरको