नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का कारण ज्यान गुमाउनेको संख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १२ हजार पुगेको हो । नेपालमा पहिलो पटक २०७६ साल माघ १० गते पहिलोपल्ट कोराना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालय जानकारी दिएको थियो । साढे दुई वर्षको अवधिमा नेपालमा ९ वर्षसम्मका ५१ जना बालबालिकाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन् ।यस्तै, १० देखि १