काठमाडाैं । प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा क्युआर कोडमार्फत भेटी दान गर्न सकिने प्रणाली सञ्चालन ल्याएको छ। नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्धन गर्ने उद्देश्यले यो प्रणाली सुरू गरिएको बैंकले बताएको छ। क्युआर प्रणाली मंगलबारदेखि लागू भएको हो। एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले क्युआर कोड पेमेन्ट सिस्टमको उद्घाटन […]
The post प्रभु बैंकको क्युआरमार्फत मुक्तिनाथ मन्दिरमा भेटी दान गर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.