रसुवा– धार्मिक पर्यटकीयस्थल गोसाइँकुण्डमा तीर्थयात्रुले जनैपूर्णिमा चढाएको भेटीको गणना सम्पन्न भएको छ । मेलामा पुगेका तीर्थयात्रीले चढाएको भेटी तीन लाख २८ हजार रुपैयाँ जम्मा भएको छ । जनैपूर्णिमा मेलाको अवसरमा आएका तीर्थालुले चढाएको भेटी संकलन गर्दा तीन लाख २८ हजार रुपैयाँ जम्मा भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । सामुद्रिक सतहदेखि चार हजार […]