खुल्ला ठाउँमा गनिन्छ गलेश्वर मन्दिरको भेटी

देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्वजनिक भइरहेको अवस्थामा गलेश्वर मन्दिरमा विगत एकदशक यता मन्दिर परिसर भित्र सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मिल्ने गरी भेटी गन्ने गरिन्छ।...