महाभारतमा शिवले तोडेका थिए अर्जुनको घमण्ड

कसैलाई कहिल्यै सानो नठान्नु र आफ्नो शक्तिको घमण्ड नगर्नु एजेन्सी, २ साउन । साउन महिना सुरु भएको छ । यस महिनामा शिवको पूजा गर्ने चलन छ । यस महिनामा शिवजीले आफ्नो विद्यालाई प्रकृतिमा ल्याउनुभयो हो । भने शिवको पूजासँगै जीवनमा सुख शान्ति प्राप्त हुन्छ । शिवले अर्जुनलाई सिकाउनुभएको थियो कि हामीले आफ्नो शक्तिमा कहिल्यै घमण्ड […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दुःखी भएको उनकाे भनाइ छ। पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका...

मान्छेले जब घमण्ड गर्छ, त्यहींबाट उसको पतन सुरु हुन्छः केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले कहिल्यै घमण्ड गर्न नहुने बताएका छन्। मान्छेले जब घमण्ड गर्छ उसको पतनपनि त्यहींबाट शुरु हुने उनको भनाइ छ।

हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिनुभएको छ । बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिनुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको […]

जनतासँग घमण्ड नदेखाउन जनप्रतिनिधिलाई माधव नेपालको सुझाव

काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग राम्रो व्यवहार गर्न आग्रह गरेका छन् । उनले जितिसकें भनेर जनतासँग घमण्ड नदेखाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गरे । आज (बिहीबार) पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्स दिएका हुन् । अध्यक्ष नेपालले […]

६० प्रतिशत स्थानीय तह जित्छौं भन्नु ओलीको घमण्ड हो : मन्त्री आले

५ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनुपरेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित […]

नीतिकथा : चन्द्रमाको घमण्ड

कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त कुनै सुन्दर व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्थ्यो तर जति सुन्दर थिए त्यति नै थिए घमण्डी र अहङ्कारी पनि । आफूबाहेक सबै नराम्रो ठान्ने उनको बानी थियो । झन् कुनै नराम्रो मानिस देख्यो भने यति बढी उत्ताउलो बन्थे कि, कि गिज्याएर बसिनसक्नु बनाउँथे कि हाँसेर उडाउँथे । सुन्दरता अनुहारमा होइन स्वभावमा हुन्छ भन्ने उनलाई थाहा नभएक

रोचक प्रसंग : यसरी तोडेका थिए श्रीकृष्णले अर्जुनको घमण्ड

द्वापर युगमा अर्जुनलाई आफू श्रीकृष्णको परमभक्त भएको घमण्ड चढ्छ । त्यो थाहा पाएपछि अर्जुनको अहंकार तोड्नका लागि श्रीकृष्णले सँगै घुमाउन लग्नुहुन्छ ।  घुम्दै गर्दा एक सुकेको घाँस खाइरहेको एक गरीब ब्राह्मणमा नजर पुग्छ । उनको कम्मरमा तरवार झुण्डिरहेको हुन्छ ।’ अर्जुनले उनलाई सोध्छन्, ‘तपाईं त अहिंस्रक ब्राह्मण हुनुहुन्छ । जीव हिंसा होला भनेर सुकेको घाँस खाएर बाँचिरहनुभएको छ । तर हिंसाको उपकरण तरवार किन लिनुभएको त ?’  गरीब ब्राह्मण जवाफ दिन्छन्, ‘म केही मानिसलाई दण्ड दिन चाहन्छु ।’ ...

पोर्चुगललाई हराएर घमण्ड गर्नु हुदैन : मुलर

काठमाडौं। फरवार्ड थोमस मुलरले पोर्चुगललाई हराएर जर्मनीले घमण्ड गर्न नहुने बताएका छन्। शनिबार युरो–२०२० को समूह ‘एफ’मा जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको थियो। पहिलो खेलमा फ्रान्ससँग १–० ले हारेको जर्मनीले नकआउट चरणमा स्थान बनाउन बुधबार हंगेरीविरुद्ध खेल्दैछ। ‘‘तीन अंक जोडेपछि हामी केही सहज अवस्थामा छौं। सुधार गर्नुपर्ने ठाँउ धेरै छन्। घमण्ड गर्नु आवश्यक छैन’’, मुलरले भने।