मान्छेले जब घमण्ड गर्छ, त्यहींबाट उसको पतन सुरु हुन्छः केपी ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसले कहिल्यै घमण्ड गर्न नहुने बताएका छन्। मान्छेले जब घमण्ड गर्छ उसको पतनपनि त्यहींबाट शुरु हुने उनको भनाइ छ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवस्यक रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए ।एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए । &
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाएका छन्। शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले सो आरोप लगाएका हुन्।
काठमाडौं । केपी ओली प्रधानमन्त्री छँदा सरकारविरुद्ध कवितामार्फत तीखो प्रहार गरेर चर्चामा आएका थिए कवि अर्जुन पराजुली । प्रधानमन्त्रीबाट हटेपछि पनि ओली र एमालेलाई उनले आफ्नो निशाना बनाउन छाडेका छैनन् । हिजो सम्पन्न राष्ट्रियसभाको चुनाव परिणाम र त्यसप्रति एमाले पंतिबाट आएको प्रतिक्रियालाई लक्ष्यित गर्दै पराजुलीको नयाँ हस्तलिखित कविता सामाजिक सञ्जालमा आएको छ । उनले सबैथोक […]
नेकपा (दहाल–नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली झुटको अर्को नाम भएको टिप्पणी गरेका छन्।ओली घमण्ड, दम्भ, झुटको अर्को नाम भएको टिप्पणी गर्दै नेता नेपालले, ‘नेकपा आफूसँग रहेको भनेर उहाँ झुट बोल्दै हिँड्नु भएको छ।बहुमत सदस्य हामीसँग छ अनि पार्टीको लेगेसी कसरी अरुसँग हुन्छ ?’ उनले प्रश्न गरे ।