माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे माधव नेपालकाे आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ बढ्दै गएकाे आरोप लगाएका छन् । माओवादी केन्द्रको दम्भका कारण आफू दुःखी भएको उनकाे भनाइ छ। पार्टीको प्रशिक्षणको सिलासिलामा आज बिहान सुर्खेत आएका...