चर्चामा आउँदै क्लब हाउस

एजेन्सी। नेपालमा सन् २०२० को अप्रिलमा सार्वजनिक भएको एप ‘क्लब हाउस’ विषेश चर्चाको विषय बनेको छ। एककरोड प्रयोगकर्ता रहेको उक्त एपमा धेरै रुम तथा क्लबहरु रहेका यस एपमा हाल १८० जना लगानीकर्ता छन्। क्लब हाउसमा विभिन्न उद्योगी, कलाकार, मिडियाकर्मी, वकिल, व्यापारीहरुको विचार सुन्न पाइने तथा आफ्नो पनि विचार राख्न पाइने भएकोले गर्दा यो एप नेपाली बजारमा चर्चाको विषय बनेको हो।

सम्बन्धित सामग्री

‘क्लब हाउस’ मा मुस्लिम महिलामाथि अभद्र टिप्पणी गरेको आरोपमा ३ जना पक्राउ

भारतमा ‘क्लब हाउस’ मोबाइल एपमा मुस्लिम महिलाहरुको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रहरीले ३ जनालाई गिरफ्तार गरेको छ। मुम्बई प्रहरीका अनुसार मुम्बईको साइबर प्रहरीले एक महिलाको उजुरीपछि यो कारबाही अगाडि बढाएको हो। गिरफ्तार भएका मानिसहरुको पहिचान प्रहरीले खुलाइसकेको छ। उनीहरुलाई शुक्रबार स्थानीय अदालतमा उपस्थित गराइँदै छ। यी युवाहरुको गिरफ्तारीपछि शिव सेनाको राज्यसभाकी सांसद प्रियंका चतुर्वेदीले […]

सेयर बजारमा ‘क्लब हाउस इन्फ्लुएन्स’

-धितोपत्र बोर्डले वेला–वेला सचेत गराउने गरे पनि त्यसलाई कसैले पनि आजसम्म टेरेको देखिँदैन - क्लब हाउसमा ११ देखि ३ बजेसम्म सेयर कारोबार हुने वेला बजारको अवस्था बुुझ्न र  टीका–टिप्पणी सुुनेर सेयर...

क्लब हाउसमा खुलेआम छाडा शब्दको प्रयोग !

फेसबुक, ट्वीटर, ह्वाटसअप, इन्स्टाग्राम र टिकटक हुँदै पछिल्लो समय नेपालमा सामाजिक सञ्जालको एप क्लब हाउस चर्चित बन्दै गएको छ । सूचनाप्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या बढ्नु स्वाभाविक हो । क्लब हाउसमा नेपाली उद्योगी÷व्यवसायी, पत्रकार, बैंकर, राजनीतिज्ञ, कलाकार लगायत विभिन्न पेशाकर्मी जोडिएका छन् । केही हप्ता ट्रेन्डिङमा समेत पर्न सफल रहेको उक्त अडिओ प्लेट फर्म क्लब […]

फेसबुकले अमेरिकामा सुरू गर्यो ‘लाइभ अडियो रूम’ र ‘पोडकाष्ट’ फिचर

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले अमेरिकामा आजबाट औपचारिक रूपमा ‘लाइभ अडियो रूम र पोडकाष्ट’को सुरुआत गरेको छ। फेसबुकले गत अप्रिलमा ‘अडियो आडियो रुप र पोडकाष्ट’ फिचर थप गर्ने घोषणा गरेको थियो। फेसबुकले अमेरिकामा सबै भेरिफाइड अकाउन्ट र पब्लिक फिगरका लागि उपलब्ध हुने जनाएको छ। पछिल्लो समय ‘क्लब हाउस’ लोकप्रिय बनेको अवस्थामा फेसबुकले क्लब आउसजस्तै फिचर थप गरेको हो।

क्लब हाउस र ट्वीटरको स्पेसलाई टक्कर दिन 'पडकास्ट' फिचर ल्याउँदै फेसबुक

फेसबुकले आफ्नो संजालमा 'पोडकास्ट' फिचर थपेको छ। हाल ट्वीटरको 'स्पेस' र 'क्ल्ब हाउस' को प्रयोग ह्वात्तै वृद्धि भइरहेको अवस्थामा फेसबुकले पनि 'अडियो डेडिकेटेड' फिचर थप्न लागेको हो। अडियो एप 'क्लब हाउस' र ट्वीटरको 'स्पेस' लाई टक्कर दिनेगरी फेसबुकले अडियो सुविधा ल्याउने भएको हो। मंगलबारदेखि फेसबुकमा पडकास्ट फिचर थपिने जनाइएको छ।…

के हो क्लब हाउस ? कसरी खोल्ने ?

३ असार, काठमाडौं । विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन […]

क्लब हाउस के हो ?

नेपालमा पछिल्लो समय क्लब हाउस एप लोकप्रिय भइरहेको छ । नेपालीहरु यसको प्रयोगमा गर्न हौसिएका छन् । हरेक विषयका छुट्टाछुट्टै अनलाइन मिटिङका भ्वाइसहरु सुन्न सकिन्छ । आफूलाई उपयुक्त लागेका कुराबारे मज्जाले सुनेर र सहभागी भर्य आनन्द एवं ज्ञान लिन सकिन्छ । क्लब हाउस आईओएस र एन्ड्रोइड सञ्चालन प्रणालीका लागि निर्माण गरिएको एक सामाजिक सञ्जाल अनुप्रयोग […]

के हो क्लब हाउस, यसमा कसरी कुरा गर्ने ?

ठमेलका क्लबहरूमा जाँदा सिधै बिहानी ६:०० बजे घर फर्केझैँ दिउँसो २:०० बजे क्लब हाउस छिरेको म राति ३:०० बजे फोन बन्द गरेर सुतेँ । अरु साथीहरू अझै पनि गफमै मस्त हुनुहुन्थ्यो । त्यो रात करिब १००-१५० जना हामीले गफ गरेको सुनिइरहेको थियो ।

एन्ड्रोइडमा आयो सोसल मिडिया एप क्लब हाउस

अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस अन्ततः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । करिब १ वर्षसम्म एप्पलको आइओएसमा उपलब्ध रहेको क्लब हाउसले आइतबार आफ्नो एन्ड्रोएड एप लञ्च गरेको हो । योसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले पनि …