भारतमा ‘क्लब हाउस’ मोबाइल एपमा मुस्लिम महिलाहरुको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रहरीले ३ जनालाई गिरफ्तार गरेको छ। मुम्बई प्रहरीका अनुसार मुम्बईको साइबर प्रहरीले एक महिलाको उजुरीपछि यो कारबाही अगाडि बढाएको हो। गिरफ्तार भएका मानिसहरुको पहिचान प्रहरीले खुलाइसकेको छ। उनीहरुलाई शुक्रबार स्थानीय अदालतमा उपस्थित गराइँदै छ। यी युवाहरुको गिरफ्तारीपछि शिव सेनाको राज्यसभाकी सांसद प्रियंका चतुर्वेदीले […]