काठमाडौँ । भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए । बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले […]