काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेल पहिलो हाफ गोलरहित बराबरी भएको छ।आज बेलुकी नेपाली समय अनुसार पौने ९ बजे सुरु भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुबै टिमले गोल गर्न सकेनन्। आजको खेलमा नेपालले अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्टलाई सुरुवाती ११ मा राखेको छैन।यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्। अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकाले भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्।मिडफिल्डर पुजन उपरक
काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । नेपालले गोलका केही अवसर खेल फालेको छ । भारतले गोलका बढी अवसर सृजना गरिरहेको छ । कप्तान सुनील क्षेत्रीले केही राम्रा अवसर गुमाएका छन् । नेपाल […]
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत माल्दिभ्सको राजधानी मालेमा भइरहेको नेपाल र भारतबीचको फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। यद्यपि भारतले नेपालमाथि प्रसस्त दबाब दिएको छ। माल्दिभ्समा जारी प्रतियोगितामा दुवै टिमले दुई खेल खेलिसकेका छन्। नेपालले दुवै खेलमा जित हात पारेको छ। पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १-० को जित निकाल्दै नेपालले प्रतियोगितामा सुखद् सुरूवात गरेको […]
काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ सकिएको छ। माल्दिभ्समा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास गरेपनि सफल…
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।
भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।
सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।
भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
काठमाडौँ । नेपाल र भारतबीच जारी मैत्रीपूर्ण खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५स्३० बजे सुरु भएको हो। खेलाडीलाई हौसला बढाउन नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्। आइतबार नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न उनी रंगशाला पुगेका हुन्। खेल शुरू हुनु […]
२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]
दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।
नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले पहिलो हाफमा भारतको तुलनामा बढी अवसर सिर्जन गरेपनि फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले […]
नेपाल भारत मैत्रिपूर्ण खेल शुरू भएको छ।
निर्धारित समयमा दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल शुरू भएको हो।
लक्की ड्र मा भारतले जित्दै पहिलो हाफ शुरू भएको हो।
सुनिल क्षेत्रीको कप्तानीमा भरतले नेपालसँग भिड्दै छ भने किरण चेम्जोङको नेतृत्वमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्दै छ।
निर्धारित डेढ घण्टाको खेलमा पहिलो हाफ शुरू भएको हो।