नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं : साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको खेलको पहिलो हाफ सकिएको छ। माल्दिभ्समा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो हाफको अधिकांश समय बल भारतको नियन्त्रण रह्यो। ३४ औँ मिनेटमा कप्तान सुनिल छेत्रीले पाएको राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। नेपालले पटक-पटक काउन्टर अट्याकको प्रयास गरेपनि सफल…

सम्बन्धित सामग्री

‘मछिन्द्र र मोहन बगानको खेल नेपाल भर्सेस भारत जस्तै’

३० साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ । खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्र मोहन […]

नेपाल भर्सेस भारत फुटबल फाइनल (लाइभ भिडियो)

काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

नेपाल भर्सेस भारत : दोस्रो मैत्रीपूर्ण खेलमा यस्तो छ प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ। बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्।…

नेपाल भर्सेस भारत : रोमाञ्चक खेलका तस्बिर

नेपाल र भारतबीचको पहिलो मैत्रिपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।दोस्रो हाफको ६० मिनेटमा सुनील क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए ।  ५१ सयको हाराहारीमा दर्शकहरु उपस्थित भएको खेलमा दुबै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।

नेपाल भर्सेस भारत : पहिलो हाफमा नेपाल १-० ले अगाडि

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको छ। खेलको ३६ औँ मिनेटमा भारतीय टोलीका डिफेन्डर र गोलकिपरबीच समन्वय बन्न नसकिरहेको अवस्थाको फाइदा उठाउँदै अन्जन बिस्टले…

नेपाल भर्सेस भारत : यस्तो छ आजको प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेपछि खेल सुरु हुनेछ। यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल…

महिला फुटबलमा नेपाल भर्सेस भारत, यस्तो छ हेड टु हेड :: Pahilopost.com

विराटनगर : दक्षिण एसियामा भारत र नेपाल महिला फुटबलमा बलिया राष्ट्र हुन्। दुवै टिमलाई बाँकी टिमले अहिलेसम्म हराउन सकेको छैन। अर्को तथ्य पनि छ कि नेपालले साफ महिला च्याम्पियनसिपमा अहिलेसम्म भारतलाई हराउन सकेको छैन। यस्तै भारतले चार पटक साफ च्याम्पियनसिपको उपाधि जित्दा नेपाल तीन पटक उपविजेता बनेको थियो भने

यु १८ साफ च्याम्पियनसिप : नेपाल भर्सेस भारत

काठमाडौं, असोज ११ – १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबिच खेल भइरहेको छ । भुटानको थिम्पुमा भइरहेको खेलमा नेपालले सुरुवाती अग्...

नेपाल भर्सेस भारत : उपाधि कसले जित्ला? :: Pahilopost.com

काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप शुरु हुनु अघिको प्रि-म्याच कन्फ्रेन्समा भारतीय यू-१५ टोलीका प्रशिक्षक बिलियानो फर्नान्डेजले घरेलु टोली नेपाल यू-१५ लाई सबै भन्दा बलियो टोली भनेका थिए। नेपाल र भारत एकै समूहमा थियो र उनले बलियो भनेको टोली नेपाललाई भारतले २-१ ले हरायो। त्यसपछि फर्नान्डेजले फाइनलमा नेपालसँग खेल्न चाहेको