विद्यालय खुलाउन छलफल सुरु, फागुन १ गतेदेखि खोल्न प्रस्ताव

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । वर्षासँगै चिसो बढेको छ । यसैबीच शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने भएको छ । ०००० यसैबीच मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावि...

सम्बन्धित सामग्री

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय समितीको बैठक बसेको हो । दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जन...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्न माओवादीको केन्द्रीय समितीको बैठक बसेको हो । दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जन...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी - NepaliPatra

काठमाडौँ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं […]

सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

काठमाडौं : समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ।राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ। माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल

५ दिनदेखि काठमाण्डौको फोहर उठेन, चोक–चोकमा थुप्राे

काठमाण्डाै – गएकाे पाँच दिनदेखि फोहर नउठ्दा काठमाण्डौ उपत्यका दुर्गन्धित बन्दै गएको छ । अहिले उपत्यकाका चोक–चोकमा फोहोरका थुप्रा थुप्रिएका छन् । फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालाेपत्र (पिच) गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न नसकेको हो ।  स्थानीयवासी, काठमाण्डौ महानगरपालिका र सडक विभागबीच  छलफल भए पनि सहमति हुन सकेको छैन । सिसडोलवासीले बाटो पिच नभइ फोहर फाल्न नदिने अडान राखेका छन् । काठमाण्डौ महानगरपालिकाले भने समस्य...

सन्दर्भ ब्याजदर सिफारिश गर्न छलफल

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर सिफारिश गर्न बुधवार प्राविधिक उपसमितिमा छलफल भएको छ । विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलका साथै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका प्रतिनिधि सदस्य रहेका छन् । बैठकमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरसम्बन्धी तथ्यांक उपलब्ध नभएपछि कुनै निर्णय भने हुन सकेन । बैठकमा सन्दर्भ ब्याजदरको उपल्लो सीमा तोकेर आधारदरमा प्रिमियम तोक्नेसमेत विषयमा छलफल भएको समितिका सदस्य गुरागाईंले जानकारी दिए । ‘सकेसम्म सन्दर्भ ब्याजदरलाई व्यावहारिक बनाउनुपर्छ भन्ने हिसाबले विभिन्न कोणबाट छलफल गर्‍यौं,’ उनले भने, ‘बैंकको अपडेट डेटा नआएकाले कुनै निर्णय भने गर्न सकेनौं ।’ सहकारी ऐन तथा नियमावलीको प्रावधानअनुसार वाणिज्य बैंकहरूको औसत ब्याज, बचत तथा ऋण सहकारीहरूको औसत ब्याज, सहकारी बैंकहरूको औसत ब्याजको आधारमा सहकारीका लागि सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाएपछि सहकारीमा पनि ब्याजदर बढाउन दबाब बढेको छ । हाल सहकारीमा सन्दर्भ ब्याजदर १४ दशमलव ७५ प्रतिशत रहेको छ । राष्ट्रिय सहकारी महासंघले मंगलवार विभागका रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै ३ दिनभित्र निचोडमा पुग्न अल्टिमेटम समेत दिएको छ । यसैगरी महासंघले सन्दर्भ ब्याजदर १७ प्रतिशत नबढ्ने गरी आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गर्न सुझाएको छ । तर, सहकारी ऐनमा तथा नियमावलीमा आधारदरको प्रावधान उल्लेख छैन । महासंघले अर्थमन्त्री जनार्दन शर्मा र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठसँग समेत भेटेर बजारको आधारमा स्वचालित हुनेगरी ब्याजदर कायम गर्न आग्रह गरेको थियो । तर, ब्याजदर बढाउँदा आफूहरू आलोचित हुने भन्दै मन्त्रीहरू यसबाट पन्छिँदै आएका छन् ।

विद्यालय खोल्ने विषयमा के–के भयो सहमति ?

कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु निष्कर्

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी !

काठमाडौं । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए । ‘‘आज...

१ फागुनदेखि भाैतिक उपस्थितिमै पढाउन सुझाव, सिसिएमसीले निर्णय गर्ने

काठमाडौं : कोरोनाका कारण बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएकाे नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए।उनका अनुसार छलफलमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव,स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।‘छलफलम