पोखराः गण्डकी प्रदेशको भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले फागुन १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडा दर तोकेको हो। भाडा समायोजन नहुँदा मनपरी रुपमा यात्रुसँग पैसा असुल भएपछि प्रदेश सरकारले नयाँ भाडादर तोकेको हो।
मन्त्रालयले व्यवसायीसँग छलफल गरेर नगर बस, ट्याक्सी, जिप, बस र ट्रकको नयाँ…