अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै

संयुक्त राज्य अमेरिकामा पछिल्लो समय कोरोनाभाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पताल भर्ना हुने मानिसको...

सम्बन्धित सामग्री

मोरङमा कोरोनाका कारण एक जना कैदीबन्दीकोे मृत्यु

काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ […]

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढे

संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ।

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् । अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही …

स्पेनिश गायक कार्लोस मरिनको कोरोनाका कारण निधन

स्पेनिश गायक तथा विश्व चर्चित ब्याण्ड आइएल डिभोका सदस्य कार्लोस मरिनको कोरोनाका कारण निधन भएको छ।सन १९६८ अक्टोबर १३ मा पश्चिम जर्मनीको मर्फेल्डेन वाल्डर्फमा जन्मेका मरिनको आइतबार ५३ वर्षको उमेरमा बेलायतको मेनचेस्टरमा निधन भएको हो। बाल्यकालदेखि नै संगीत क्षेत्रमा सक्रिय मरिन सन् २००३ मा आइएल डिभो ब्याण्डको सदस्य बनेका थिए। चार फरक देशका चार कलाकार मिलेर उक्त ब्याण्ड बनेको थियो। मरिन बिरामी भएर अस्पताल भर्ना भएपछि आइएल डिभोको यो वर्षको क्रिसमस टुर रद्द गरिएको थियो। आइएल डिभोले सामाजिक सञ

विराटनगरमा कोरोनाका कारण एकै परिवारका तीन जनाको निधन

विराटनगर । विराटनगरमा एकै परिवारका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको बताइएको छ । कोरोना संक्रमणका कारण ८१ वर्षीय आमा, ६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।मंगलबार छोरा,... The post विराटनगरमा कोरोनाका कारण एकै परिवारका तीन जनाको निधन appeared first on Purbeli News.

एमालेका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

सुनसरी। एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो। कोरोना संक्रमित बस्नेतलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समय बस्नेत एमाले परित्याग गरेर ऋषि कट्टेलको नेकपाको केन्द्रीय सदस्य थिए।

कोरोनाका कारण पोखरामा  थप ११ जनाको मृत्यु

कोरोना संक्रमणका कारण पोखरामा थप ११ जनाको निधन भएको छ ।  संक्रमण पछि उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय...

अस्पताल भर्ना भएको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु

एजेन्सी। भारतका ठूला सहरहरुमा कोरोनाका कारण अवस्था खतरनाक बन्दै गएको छ। संक्रमणका कारण मृत्यु हुनेमध्ये ५–६ प्रतिशतको अस्पताल पुग्नुअघि नै मृत्यु हुने गरेको छ भने अस्पताल पुगेको ७ देखि १२ घन्टामा २० प्रतिशतको मृत्यु हुने गरेको छ। दिल्ली, मुम्बई, चेन्नई। अहमदाबाद, कोच्ची, लखनउ, चण्डीगढ, रायपुर भोपाल, इन्दौरजस्ता सहरमा अक्सिजनको माग ४० प्रतिशत बढेको छ।

बेलायतमा कोरोनाका कारण बुद्धिजिवी एवम् पूर्व गोर्खा डा लक्सम्बाको निधन

लण्डन । बेलायतका कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको मंगलबार निधन भएको छ । श्रीमती र दुई छोराहरुसँग बेलायतमा बस्दै आएका ५९ वर्षीय डा. लक्सम्बाको पुर्ख्यौली घर ताप्लेजुङ भएपनि पछिल्लो समय धरानमा बस्दै आएका थिए । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार गराइरहेका लक्सम्बाको सोमबारबाट स्वास्थ्य एक्कासी बिग्रिएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले उल्लेख गरेका छन् । बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा भेन्