काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ […]