बेलायतमा कोरोनाका कारण बुद्धिजिवी एवम् पूर्व गोर्खा डा लक्सम्बाको निधन

लण्डन । बेलायतका कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको मंगलबार निधन भएको छ । श्रीमती र दुई छोराहरुसँग बेलायतमा बस्दै आएका ५९ वर्षीय डा. लक्सम्बाको पुर्ख्यौली घर ताप्लेजुङ भएपनि पछिल्लो समय धरानमा बस्दै आएका थिए । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार गराइरहेका लक्सम्बाको सोमबारबाट स्वास्थ्य एक्कासी बिग्रिएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले उल्लेख गरेका छन् । बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा भेन्

सम्बन्धित सामग्री

बेलायतमा कोरोना भाइरसबाट ज्यान गुमाउने नेपाली १६ पुगे

किरण राई लण्डन : कोरोना भाइरसका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बेलायतमा मृत्यु हुनेको संख्या बढेको हो।  मृत्यु हुने धेरैजसो वृद्ध भुतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु छन्। हालसम्म संक्रमित नेपालीहरु संख्या पनि एकीन छैन। कोरोनाका कारण १६ जना नेपाली...